Xpress Tv News NepalSeptember 26, 2026
एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलम...